क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश, ब्राजिल पेनाल्टीमा चुक्यो
मङ्सिर २३, काठमाडौँ । पेनाल्टी सुटआउटमा चुक्दा क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ब्राजिललाई ४-२ ले स्तब्ध पार्दै क्रोएसिया लगातार दोस्रो पटक टाइब्रेकरमा जित हासिल गर्न सफल भयो ।