अबको चार महिनामा नागढुंगा सुरुङ्गमार्ग वारपार छेडिने
मङ्सिर २३, काठमाडौं । अबको चार महिनामा नागढुंगा सुरुङ्गमार्गको सुरुङ्ग वारपार छेडिने गरि काम भईरहेको छ । नागढुंगा सुरुङ्ग निर्माण आयोजनाले जनाए अनुसार सुरुङ मार्गको ७० प्रतिशत पूरा भएको छ ।
आयोजनाका...