मन भुलाउन जेलभित्रै अरु कैदीबन्दीहरुसँग क्रिकेट खेल्छन् सन्दीप
कात्तिक २४, काठमाडौँ | थुनामा पठाउने अदालतको आदेशपछि तनावमा रहेका सन्दीप बिस्तारै जेलभित्र घुलमिल हुँदै छन्, सामीप्यता बढाउन उनी अन्य कैदीबन्दीसँग क्रिकेट खेल्छन्।
एक क्रिकेट खेलाडीमा जुनसुकै अवस्थामा पनि बल र...