सन्दीपको बयान : बाध्यताले एउटै कोठामा बसियो, जबरजस्ती गरेको छैन
कात्तिक १, काठमाडौँ | नाबालिक बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेसँग सरकारी वकिलको कार्यालयले लिएको बयान सकिएको छ ।
सन्दीपले आफू काठमाडौंको होटलमा पीडित भनिएकी युवतीसँग भदौ...