गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हंगेरीको विज(wizz) विमान थपिने
भदौ १४, काठमाडौँ | गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हंगेरीको विज (wizz) एयरलाइन्सले पनि उडान गर्ने भएको छ । विज एयरलाइन्सले आगामी कात्तिक १३ गते देखि अबुदावीबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान भर्ने...