बिरामीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा जेल चलान अमेरिकी चिकित्सक मृत फेला
साउन ३१, न्युयोर्क | एजेन्सी | यौन दुर्व्यवहारको आरोपमा दोषी ठहरिएका एक न्युरोलोजिस्ट सोमबार न्युयोर्क सहरको जेलमा मृत फेला परेका छन् । डा. रिकार्डो क्रुसियानी रिकर्स टापुको जेलको नुहाउने क्षेत्रमा...