बिहे गरेपछि आलिया काममै व्यस्त, रणवीर भन्छन्: विवाह भएजस्तै लागेको छैन
जेठ ३०, काठमाडौं | बलिउड अभिनेता रणवीर कपूर र आलिया भाटले गत अप्रिलमा विवाह गरे । करीब ५ वर्षसम्म प्रेम सम्बन्धलाई उनीहरूले विवाहको रुप दिएका हुन् ।
रणवीरले आलियासँग विहे गरेसँगै...