काठमाडौं महानगरको मेयरमा बालेन र उपमेयरमा सुनिता भारी मतान्तरका साथ विजयी
जेठ ११, काठमाडौँ | काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह उर्फ बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन्...