काठमाडौँ । सुनको मूल्य हालसम्मकै उच्च बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो। आज सुनको मूल्य प्रतितोला एक हजार नौसय रुपैयाँ बढेर...