कोरोना भाइरसको महामारीपछि चीनको सांघाईमा विद्यालय र कलेजको परीक्षा सारियो
वैशाख २५, काठमाडौ | एजेन्सी | कोरोना भाइरसको महामारी बढेपछि चीनको औद्योगिक शहर सांघाईमा ठूलो असर परेको छ । त्यहाँको दैनिक जनजीवनमा प्रभाव परेको हो । परीक्षाहरु पनि सारिएको छ...