नागढुंगा सुरुङमार्गमा यात्राको शुल्क सार्वजनिक, मोटरसाइकललाई प्रवेश निषेध
काठमाडौँ | सरकारले मुलुककै पहिलो नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर रकम तोकेको छ । यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकबाट सुरुङमार्गको उपभोग दस्तुर तोकिएको हो । कार र भ्यान काठमाडौं...