अछाममा बाम गठबन्ध र कांग्रेसबिच प्रतिस्पर्धा हुँदै
कमल रावल/कात्तिक १६, अछाम । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि अछाममा उम्मेदवारको टुंगो लागेको छ ।
मुख्य प्रतिस्पर्धीहरु नेपाली कांग्रेस र वामगठबन्धनले अछामका २ वटा...