प्रहरी बर्दी र नागरिक बर्दी बिनाको प्रहरीको साथि होः डिएसपि तण्डुकार
कमल रावल, असार १, अछाम । अछामका प्रहरी प्रमुख डिएसपि रुकेश तण्डुकारले प्रहरीले गर्ने हरेक क्रियाकलापमा संञ्चारकर्मिको महत्वपुर्ण साथको आवश्यकता रहेको बताउनु भयो । अछामका संञ्चारकर्मिसँग जिल्लामा प्रहरी कार्यालय मार्फत...