प्र.जि.अ. आचार्यले भने ‘जिल्लाका साझा समस्यामा सबैसँग सहकार्य गर्दै अघि बढ्छु’
कमल रावल/बैशाख २५ अछाम। अछामका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले जिल्लाका साझा समस्यामा सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनु भएको छ । अछाममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, प्रहरी...