कोभिड–१९ महामारीका बीच आयुर्वेदिक उपचारमा आकर्षण
कात्तिक १५, बैतडी । कोभिड–१९ महामारीकाबीच पछिल्लो समयमा आयुर्वेदिक उपचारमा नागरिकको आकर्षण बढ्दै गएको छ । आयुर्वेदिक उपचारले साइड इफेक्ट पनि नहुने भएकाले यसतर्फ नागरिकको आकर्षण बढ्दै गएको हो ।
आयुर्वेद...