By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
3 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
3 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
4 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
5 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
8 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
6 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
10 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: सुदूरपश्चिममा २०९ स्वास्थ्य र सुरक्षाकर्मी सङ्क्रमित
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > सुदुरपश्चिम प्रदेश > कन्चनपुर - KNC > सुदूरपश्चिममा २०९ स्वास्थ्य र सुरक्षाकर्मी सङ्क्रमित
कन्चनपुर - KNCकैलाली - KLLडडेलधुरा - DDLदार्चुला - DCLबैतडी - BTDसमाज

सुदूरपश्चिममा २०९ स्वास्थ्य र सुरक्षाकर्मी सङ्क्रमित

साझासवाल
Last updated: September 10, 2020 3:48 pm
साझासवाल
5 Min Read
Share

सुदूरपश्चिम प्रदेशमा हालसम्म ५८ जना स्वास्थ्यकर्मी र १२४ जना सुरक्षाकर्मी गरी २०९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको  छ ।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबारसम्म यहाँ सुरक्षाकर्मीमा पनि नेपाली सेनामा बढी सङक्रमित रहेका छन् ।

कैलालीको गोरुङ्गेस्थित सेनाको सुदूरपश्चिम तालिम शिक्षालयमा ६७ र डोटीस्थित सैनिक गणमा २४ जना सैनिकमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।तालिम शिक्षालयमा सुरुमा चार जनामा लक्षणसहितको कोरोना पुष्टि भएको थियो । अहिले चारै जना सैनिकको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी स्वास्थ्य निर्देशनालयले सङ्क्रमितको संम्र्पकमा आएको व्यक्ति पहिचान गर्न १०५ वटा सिआइसिटी टोली सुदूरपश्चिम प्रदेशभर खटिएको निर्देशनालयका कोभिड–१९ का सम्र्पक व्यक्ति हेमराज जोशीले बताउनुभयो ।  “यो टोलीले अहिलेससम्म सुदूरमा संक्रमितहरुको सम्र्पकमा आएका नौ हजार ७० जनाको स्वाब संकलन गरिसकेको छ ।” उहाँले भन्नुभयो–“यहाँ कन्ट्रयाक टे«सिङबाट अहिलेसम्म १०६ जना सं सङ्क्रमित  फेला परेका छन् ।”

त्यसैगरी कोरोना भाइरस स सङ्क्रमण न्युनीकरणका लागि अग्रपंक्तिमा खटिएका बैतडी बाहेक यहाँका आठ वटा जिल्लामा स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण देखिएको छ । यहाँ सबैभन्दा बढी अछाम जिल्लामा ४१ जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । त्यसैगरी बझाङ्गमा एक, बाजुरामा सात, डडेल्धुरामा दुई, दार्चुला र डोटीमा एक÷एक, कैलालीमा २६ र कञ्चनपुरमा छ जना स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको छ ।

सुरक्षाकर्मीतर्फ डडेल्धुरा बाहेक सबै जिल्लामा सङ्क्रमण देखिएको छ ।  जनप्रतिनिधी र अन्य सरकारी कर्मचारीमा पनि सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ । “जनप्रतिनिधी र कर्मचारी गरी यहाँ विभिन्न जिल्ला गरी २६ जनामा सङ्क्रमण देखिएको छ ।” कोभिड–१९ का सम्र्पक व्यक्ति जोशीले भन्नुभयो–“ भारतबाट अन्य मुलुकबाट आएका १०१ जनामा पनि यहाँसङ्क्रमण देखिएको छ ।”

त्यसैगरी ट्रावल हिस्ट्री नै नभएको ४२ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेशमा हालसम्म ६ हजार एक सय ४५ जनामा सङ्क्रमण देखिएकोमा बुधबारसम्म पाँच हजार नौ सय ९३ जना निको भइसकेका छन् । “एक हजार २६३ जनाको रिपोर्ट आउन बाँकी छ ।” उहाँले भन्नुभयो–“ यहाँ धनगढी, डडेल्धुरा, डोटी र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण भइरहेको छ ।”

ती मध्ये २९५ जना आइसोलेसनमा बसिरहेका छन् । भने बाँकी होम आइसोलेसनमा रहेका छन् ।सङ्क्रमित मध्ये यहाँ एक जनाको आइसियु र अर्को एक जनाको भेन्टिरलेटरमा उपचार भइरहेको छ । यद्यपि आसियु र भेन्टिलेटरमा राख्नुपर्ने अवस्थाका बिरामीहरुको संख्या बढेपछि यहाँ समस्या हुने देखिएको छ ।

सुदूरपश्चिममा आइसियु र भेन्टिलेटरको अभाव छ । हालसम्म सुदूरमा ११ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । उमेर समुहका आधारमा हेर्ने हो भने यहाँ सबैभन्दा बढी एक हजार आठ सय ७५ जना २० देखि २९ बर्ष उमेर समुहका सङ्क्रमित रहेका  छन् ।

३७ प्रहरीमा कोरोना

धनगढी स्थित सशस्त्र प्रहरी गण मुख्यालयका ३७जना प्रहरीमा आज कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा सो गणमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले गणमा कार्यरत ७५जनाको स्वाबको नमूना दिइएकोमा ३७ जनामा कोरोना देखिएको जानकारी दिनुभयो ।  सङ्क्रमित प्रहरीलाई धनगढीमै रहेको प्रहरीको आवासीय विद्यालयको आइसोलेशनमा राख्न लागिएको छ । यो समेत गरी आज सुदूरपश्चिम प्रदेशमा ७०जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढी,डडेलधुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा गरिएको नमूना परीक्षणमा थप व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । यो सँगै प्रदेशमा कारोना सङ्क्रमितको कूल सङ्ख्या छ हजार २१५पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  कोभिड—१९वाट प्रदेशमा सबै भन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि४७१पुगेको छ । यस्तै अछाममा ४०बैतडी ५६ बझाङ ७३ बाजुरा नौ, डडेलधुरा पाँच,दार्चुला सात,डोटी ४९, र कञ्चनपुरमा ३३जना सहित प्रदेशमा कूल सक्रिय सङ्क्रमित७४३ पुगेका छन् ।

सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष(आइसियू)मा उपचाररत एक जना सङ्क्रमितको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।  उहाँको प्लाज्मा थेरापी विधिवाट उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो । आज सम्म प्रदेशमा पिसिआर पद्धतिबाट ६९हजार९७८नमूनाको परीक्षण गरिसकिएको छ ।  नमूना परीक्षण गरिएको यो सङ्ख्या प्रदेशको कुल जनसङ्ख्या २५ लाख ५२हजार ५१७ को दुई दशमलब ७२प्रतिशत हो ।कोरोना पोजेटिभ निको भई डिस्चार्ज हुनेमा पाँच हजार ४६१ जना पुगेका छन् ।

हाल सम्म कोरोनाका कारण कैलालीका छ,बझाङ र बाजुराका दुई÷दुई र अछाममा एक जना समेत गरी  ११ जनाको मृत्यु भएको छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article कोरोना सङ्क्रमण : प्रदेश २ मा मृतक १०७ पुग्यो
Next Article कोभिड–१९ विरुद्धको खोप यसै वर्ष आउन सम्भव छ : एस्ट्राजेनेका
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

ट्र्याक्टरबाट लडेर विद्यार्थीको मृत्यु

57 years ago
पर्बत - PBTसमाज

पर्वत महोत्सव शुरु हुन ३ दिन बाँकी, स्टल धमाधम बुकिङ हुँदै

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारमोरङ्ग - MRGसमाज

मोरङमा दाउरा लिन जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

2 years ago
काठमाडौँ - KTMसमाज

आठ हजार कुष्ठरोगीको उपचार

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?