बैतडीका स्थानीय तहले गरे बजेट हिनामिना, भ्रष्टाचारका उजुरी बढ्दै
माघ १०, बैतडी | पछिल्लो समय बैतडीमा भ्रष्टाचारम्बन्धी उजुरी बढेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले भ्रष्टाचारका उजुरी बढेको जनाएको छ । कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशका सबै...