वैशाख २६, बैतडी | आरडिटी किट अभाव हुँदा बैतडीमा कोरोना परीक्षण गर्न सकिएको छैन । जिल्लामा ६ हजारभन्दा बढी नागरिक भारतबाट भित्रिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार बैतडीमा भारतबाट अहिलेसम्म...