साउन १४, बाजुरा | जिल्लाको बडिमालिका-९ स्थित रेडियो बाजुरा नजिकै बम फेला परेको छ ।रेडियो बाजुरा नजिकै रहेको दिनेश विकको शौचालयको पछाडि पट्टी बम भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको...