Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी

रेडियो बाजुरा नजिकै बम फेला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>साउन १४, बाजुरा | </b>जिल्लाको बडिमालिका-९ स्थित रेडियो बाजुरा नजिकै बम फेला परेको छ ।<br></p><p>रेडियो बाजुरा नजिकै रहेको दिनेश विकको शौचालयको पछाडि पट्टी बम भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सुरक्षा निकायको निगरानिमा रहेकै ठाउँमा बम भेटिएको हुँदा स्थानीय त्रसित भएका छन् ।</p><p>उक्त बमलाई डिस्पोज गर्नका लागि नेपाली सेनाको टोली पुगी सकेको र बम डिस्पोज गर्ने तयारीमा रहको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । उक्त बम कसले राखेको हो र किन राखेको हो भने अनुसन्धान पछि मात्र पत्ता लाग्ने प्रहरीले जनाएको छ ।</p>