सुदूरपश्चिम सरकारले गौरा पर्वमा सार्वजनिक विदा दिएन
साउन २४, कैलाली | सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशबासीको महत्वपूर्ण चाँड गौरा पर्वमा सार्वजनिक विदा नदिएपछि आलोचना भएको छ । साउन ८ गते बसेको प्रदेशको मन्त्रीपरिषद् बैठकले महत्वपूर्ण पर्वहरुमा विदा दिने...