Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

Category: कैलाली – KLL

कैलालीमा श्रीमान्-श्रीमती मृत फेला, घटनास्थलमा खुकुरी भेटियो

जेठ १७, कैलाली | कैलालीमा एक दम्पती मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गोदावरी नगरपालिका-७ हरैयामा ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर मृत फेला परेका हुन् ।

श्रीमान् घर बाहिर झुण्डिएको अवस्थामा र श्रीमती घरभित्रै ओछ्यानमा घाँटी रेटिएको अवस्थामा मृत फेला परेको इलाका प्

धनगढीका मेयर हमालले जन गुनासो सुन्न बाँडे ह्वाट्सयाप नम्बर

जेठ १६, धनगढी | नगर क्षेत्रमा हुने भ्रष्टाचार, कामको ढिलासुस्ती तथा अन्य गुनासो सुन्न धनगढी उप महानगरपालिकाका मेयर गोपाल हमालले ह्वाट्सयाप नम्बर बाँडेका छन् ।

सार्वजनिक सरोकारका सवालमा नगरवासीका समस्या तथा कर्मचारीबाट हुने ढिलासुस्तीलाई सम्बोधन गर्न उनले ९८५८४८८८९५ ह्वाट्सयाप नम्

साथीलाई बचाउन खोज्दा विष्णुले पनि ज्यान गुमाए

जेठ १५, धनगढी | धनगढी–३ स्थित मोहना नदीमा डुबेर आइतबार दुई बालकको ज्यान गएकको छ । कञ्चनपुरको राजघाट र धनगढी जोड्ने निर्माणाधिन पुल नजिकै पौडी खेल्न गएका वेला एक बालक नदीमा डुबेपछि उनलाई बचाउन जाँदा अर्का बालकको पनि मृत्यु भएको हाे ।  

जिल्ला प्रहरी कार्यालय कैलालीका अनु

गठबन्धनका कारण कैलालीमा दुई महिला उपप्रमुख घटे, संवैधानिक अधिकार हनन् भएको आरोप

जेठ १४, धनगढी | कैलालीका १३ मध्ये एक पालिकामा महिला प्रमुख विजयी हुँदा दुई पालिकाको उपप्रमुख पद महिलाले गुमाएका छन् । पाँच दलीय सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलले भागबण्डा मिलाउँदा दुई पालिका उपप्रमुखमा दलले पुरुष उम्मेदवारलाई उठाएकाले महिलाको संवैधानिक अधिकार गुमेको हो । 

गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जेठ १३, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

बिभिन्न निर्माण व्यवसायीबाट कार्य सम्पादन भएका १३ वटा सडकका ठेक्काहरुमा ठूलो रकम हिनामिना गरेक

धनगढीका मेयर गोपाल हमाल कार्यालय समयमा भेटघाट नगर्ने, भेटघाटका लागि छुट्याए बिहानको समय

जेठ १२, धनगढी | धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले कार्यालय समयमा भेटघाट नगर्ने भएका छन् । उनले नागरिकसँग भेटघाटका लागि बिहानको समय छुट्याएका छन् ।

उनले भनेका छन्, ‘असार मसान्तको समय नजिकिएसँगै कार्यालयको काममा बढी व्यस्त रहनु पर्ने भएकोले भेटघाटको समय मेयर कक्षमा बिहान ८ ब

धनगढीमा नवनिर्वाचित जनप्रतिनिधिको शपथबारे विवाद

जेठ ९, धनगढी | कैलालीको धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीलाई पद तथा गोपनियताको शपथ गराउने विषयमा विवाद भएको छ।

स्वतन्त्र उम्मेदवारका रुपमा मेयर पदमा विजयी भएका गोपाल हमालले शपथ लिएर पदभार ग्रहण गरे पनि उपप्रमुख तथा अन्य जनप्रतिनिधीहरूलाई पद तथा गोपनियताको शपथ गराउनमा

कैलालीमा ट्रयाक्टले स्कुटलाई ठक्कर दिँदा एक जनाको मृत्यु

जेठ ८, कैलाली | कैलालिको गौरीगंगा नगरपालिका–३ कुचैनीमा आज बिहान ट्रयाक्टरले स्कुटरलाई ठक्कर दिदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा स्कुटरको पछाडि सवार एक युवती गम्भिर घाइते भएकी छिन् । 

मृत्यु हुनेमा स्कुटर चालक लम्किचुहा नगरपालिका–१ बस्ने ३० वर्षीया&

गठबन्धनलाई हराउँदै धनगढीको मेयर बने स्वतन्त्र उम्मेदवार गोपाल हमाल

जेठ ८, धनगढी | धनगढीको उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् ।

आतबार बिहान सार्वजनिक अन्तिम परीणाम अनुसार हमालले सत्ता गठबन्धनतर्फका नेपाली कांग्रेसका नृपबहादुर वडलाई पराजित गर्दै मेयर बनेका हुन् ।

हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान

धनगढी मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित पक्का

जेठ ७, कैलाली | धनगढी उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित पक्का भएको छ। ७ हजार मात्र मत गणना बाँकी रहेको र हमालले ११ हजार ७ सय ५८ को अग्रता बनाइसकेकाले उनको जित सुनिश्चित भएको हो।

धनगढीमा ६३ हजार ७ सय १५ मत खसेको थियो | हालसम्म ५६ हजार २ सय २६ मत गणना भएक

पुनः उम्मेदवार बनेका कैलालीका अधिकांस जनप्रतिनिधी पराजित

जेठ ७, धनगढी | २०७४ सालमा स्थानीय तह निर्वाचन जितेर यस पटकको निर्वाचनमा पुनः उम्मेदवारी दिएका कैलालीका अधिकांस उम्मेदवार पराजीत भएका छन । कैलालीमा दोहोरिएर पालिका प्रमुख र उप प्रमुखमा उम्मेदवारी दिएका कोही पनि उम्मेदवार सफल हुन सकेनन् ।

कैलालीको कैलारी गाउँपालिकामा नेपाली कांग्रे

धनगढी मेयरमा नृपवबहादुर वडभन्दा गोपाल हमाल दोब्बर मतले अगाडि

जेठ ७, काठमाडौँ | धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायम राखेका छन्। 

५१ हजार ६५ मत गणना हुदासम्म स्वतन्त्र उम्मेदवार गोपाल हमालले २२ हजार ५ सय ४१ मत ल्याएका छन्। नेपाली कांग्रेसका नृपवबहादुर वडले ११ हजार ५ सय ४४ मत ल्याएका छन्। मेयर पदमा एमाल