2026-06-27 06:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कैलालीमा वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष १ लाख ६० हजार घुससहित पक्राउ

2020-01-06

पुस २१, कैलाली | कैलालीको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र कोषाध्यक्ष एक लाख ६० हजार घुससहित पक्राउ परेका छन |  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई एक लाख ६० हजार घुस सहित पक्राउ गरेको हो |

धनगढी उपमहानगरपालिका-१२ मा रहेको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थापाले कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको विषयमा जेसिभी र ट्रयाक्टरलाई नियन्त्रणमा लिएका थिए |

सरकारी नियमविपरीत आफूखुसी जेसिभी र ट्रयाक्टर छोड्न सेवाग्राहीबाट घुस मागेको भन्ने सूचना आयोगले पाएपछि अनुसन्धान थालेको थियो | अनुसन्धानका क्रममा अध्यक्ष थापा र कोषाध्यक्ष सिंहलाई वन उपभोक्ता समूहको कार्यालयबाट घुससहित पक्राउ गरिएको हो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी