कञ्चनपुरमा कम उमेरमै आमा बन्नेको संख्या बढ्दै
राजेन्द्र पनेरु/चैत ६, कञ्चनपुर | शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बढ्दो बालविवाहका कारण उमेर नपुगिकनै गर्भवती हुनेको संख्या बढ्दो छ ।
जनचेतनाको कमी र गरिबीका कारण अधिकांश बालिकाको विवाह किशोरावस्थामै हुने गरेकाले २०...