Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जनज्योति क्यामपसका विद्यार्थीद्वारा बृद्ध आश्रममा फलफुल तथा अन्न वितरण

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भास्कर के.सी | चैत ३, कञ्चनपुर | जनज्योति बहुमुखि क्याम्पसका मानविकी तर्फको विएसडब्लुमा अध्ययनरत विद्यार्थीहरुले शनिबार रौटेला स्थित वैजनाथ धाम तथा विद्धाआश्रममा फलफुल तथा अन्न दान गरेका छन् ।

विद्यार्थीहरुको वृद्धाश्रमका समस्या र त्यस आश्रममा आश्रित वृद्ध वृद्धाहरुका समस्याको बारेमा अध्ययन गरि प्रतिवेदन बनाउने भएका छन् ।

विभिन्न संघ संस्थाहरुको पहलमा वृद्धाश्रम संचालित रहेको र आजका दिन सम्म ११ पुरुष ६ जना महिला गरी जम्मा १७ जना वृद्ध वृद्धा रहेका छन्  । जसमा यी सम्पुर्ण वृद्धावृद्धहरुको संरक्षणका लागि बहादुर सिंह विष्ट पूर्व नेपाली सेनाका जवान हाल सेवा निवृत भएका उनले बाकी जिवन वृद्ध वृद्धाहरुको सेवामा समर्पित हुने बताएका छन् ।

विद्यार्थीहरुको फिल्ड वर्क तथा सामाजिक सेवाका लागि वृद्धाश्रममा अन्न र फलफूल दान कार्यक्रम जनज्योति बहुमुखि क्यामपसका सहायक क्याम्पस प्रमुख विरेन्द्र सिंह साउदको नेतृत्वमा त्यस संस्थाका संरक्षक बहादुर सिंह विष्ट सहित त्यस संस्थामा रहेका वृद्ध वृद्धाहरुलाई हस्तान्तर गर्नु भएको थियो ।

साथै यसरी हरेका वर्ष आफनो क्याम्पसले यसरी वृद्ध वृद्धाको सेवा गर्न पाउदा आफुलाई खुशीको अनुभुति भएको सहायक क्यामपस प्रमुख साँवदले वताउनु भयो । यसैगरी यस संस्थामा अध्ययनरत विएसडब्लुका विद्यार्थीहरुको शैक्षिक गुणस्तरलाई थप गुणस्तरीय बनाउन समय सयममा यस्तै समाजिक कार्य र समाज सेवा का लागि विभिन्न संघ संस्था र समुदायमा गई वास्तविक समस्याको अध्ययन अनुसन्धान गरी विद्यार्थीहरुलाई वास्तविक समस्याको पहिचान गरी समस्या समाधानका विभिन्न उपायहरुको अध्ययन का लागि विद्यार्थीहरुलाई सवल बनाउने उद्देश्यका साथ समय समयमा यस्ता कार्यक्रमहरु गर्दै आइरहेको साहयक क्यामपस प्रमुख सावँदले बताउनु भयो ।