निर्मला हत्या प्रकरण: सीआईबीका दुई डीएसपीसहित पाँच प्रहरी निलम्बित
भदौ ३०, काठमाडौं | कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्या अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का दुई डीएसपीसहित पाँचजना प्रहरी निलम्बनमा परेका छन्।
अनुसन्धानमा लापरबाही गरेको भन्दै गृहमन्त्रालयले पाँच प्रहरी अधिकृतलाई निलम्बन...