गाउँपालिकाको वेबसाइटमा अध्यक्षको परिचय मात्रै
कृष्ण बिष्ट | असार २४, बैतडी | बैतडीका १० वटै स्थानिय तहहरुले वेब साइट सञ्चालनमा ल्याएपनि नियमितता नदिएको पाइएको छ । वेबसाइटहरुमा सम्बन्धित स्थानियतहहरुले गर्दै आइरहेका कार्यक्रमहरुको बारेमा अपडेट नगराउदा...