ललिताको हत्यारा कारबाहीको माग गर्दै कालंगा हाइड्रोपावर तोडफोड, करोडौंको क्षेति
सुनिल कुँवर | असार २०, काठमाडौँ । ललिताको हत्यारालाई कारबाहीको माग गर्दै बिद्यार्थीहरुले शुक्रबार कालंगा हाइड्रो पावर तोडफोड गरेका छन् | बझाङको बुङ्गल नगरपालिकामा रहेको कालंगा हाइड्रोको पावरको मुख्य कार्यालय डौडेक र...