Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

खप्तड छान्ना गाँउपालीकालाई स्वर्ग बनाउछु – गा.पा अध्यक्ष

२०७५, २२ मंसिर शनिबार १४:५०

डीबी विष्ट | मंसीर २२, बझाङ | भ्रमणमा निस्कनु भएका खपतड छान्ना गाँउपालीकाका  अध्यक्ष बर्क बहादुर रोकायाले खप्तड छान्ना गाँउपालीकालाई स्वर्ग बनाउने बताएका छन् । नेपालका विभीन्न ठाँउमा भ्रमण तथा अवलोकन गर्नका लागी गएका अध्यक्ष रोकायाले आफ्नो ठाँउ नै स्वर्ग बनाउन सकीने बताउदै अब अवलोकनमा सिकेका कुराहरु ब्यावहारमा लागु गर्दै जिल्लाकै प्रचित र कृर्षी क्षेत्रमा नमुना गाँउपालीका बनाउने बताएका छन् । 

खप्तड छान्ना गाँउपालीकाका अगुवा कृर्षक र जनप्रतिनीधी, बुद्धीजिविहरु सहीत भ्रमणमा निस्कनु भएका अध्यक्ष रोकायाले बताउनु भयो । नेपालका प्रचलीत कृर्षी क्षेत्रमा नाम चेलेका ठाँउहरुको अवलोकन गर्दा अहिले सम्म नसीकेका कुरा र मनमा नसोचेका कुराहरुको विकास गर्नु पर्छ भन्ने लागेको खप्तड छान्ना गाँउपालीकाका अध्यक्ष रोकायाले जानकारी दिनु भयो । म आफै लामो क्षेत्रमा कृर्षी पेशा अगाल्दै छु लर अहिले पनी मेरो मुख्य पेशा कृर्षी नै रहेको छ । अध्यक्ष रोकायाले भन्नु भयो यसरी कुनै समय कृर्षी क्षेत्रको अवलोकन गर्न पाए बार्षीक १५।२० लाख सम्म आम्दानी गर्न सकीदो रहेछ । हामी मेहनत धेरै गर्छौ तर आम्दानस् मेहनत भन्दा कम हुन्छ यसका लागी पनी अबलोकन तथा भ्रमणले ठुलो उपलब्धी गरेको र आफुले सिकेका कुराहरु सबै भन्दा पहीला आफु बाट लागु गरी खप्तड छान्ना गाँउपालीका भरी का अगुवा तथा सबै किसानहरुलाई अगाडी बढाउने बताउनु भएको छ । 

आफुहरुले चितवनमा रहेको मौरी पालन केन्द्र, चितवनकै गाईपालन केन्द्र, राष्ट्यि गाईपालन अनुसन्धान केन्द्र, पोखराको क्षेत्रीय कृर्षी अनुसन्धान केन्द्र र बैज्ञानीक संग परामर्श तथा छलफल यस्तै भारतको सिक्कीमको अर्गानीक तरकारी खेतीको अवलोकन गरेको खप्तड छान्ना गाँउपालीकाकी उपाध्यक्ष पाउसरा थापाले बताउनु भयो । 

पढेर भन्दा परेर जानीने बताउदै उहाँले मान्छे पढ्नु भन्दान विज्ञ परि सकी पछी हुने जसका कारण आफुहरु भ्रमणमा निश्कीएको बताईन् । यस्तै भ्रमण संगै गएका खप्तड छान्ना गाँउपालीककाकी अगुवा कृर्षक लक्ष्मि रोकायाले आफुले कृर्षी क्षेत्र बाट नै मनग्य आम्दानी गर्न सकीने बताईन् । आफुले विदेश जान्छु भन्ने सोचेको थिए भ्रमणमा निस्कीएका खप्तड छान्ना गाँउपालीकाका पदम थापाले भन्नु भयो यो भ्रमणले मलाई ठुलो पाठ सिकाएको छ । अब विदेश होईन आफ्नै गाँउ ठाँउमा केही गरेर खान्छु भन्ने बनाएको छ । हामीहरु कृर्षी क्षेत्रलाई अपहेलना र हेला गर्छु तर सबै भन्दा महत्वपुर्ण क्षेत्र नै कृर्षी रहेछ सक्यो भने सुन नै माटो बाट पलाउन सकीने रहेछ स्थानीय बासिन्दा अवलोकनमा जानु भएका गोविन्द बोहराले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित