विद्यालय भर्ना अभियानले छोएन वादी समुदायका वालवालिकालाई
बैशाख १४, बझाङ । सरकारले कोही बालबालिका शिक्षाबाट बन्चित नहोस भनेर भर्ना अभियान सुरु गरे पनि बझाङका वादी समुदायका बालबालिकालाई विद्यालय भर्ना अभियानले छोएको छैन ।
बझाङ जिल्लाको सदरमुकाम चैन्पुर र...