आमाबुबा नपाल्नेलाई स्थानीय तहले सेवासुविधा नदिइने
चैत २४, बाजुरा | बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले आफ्ना आमाबुबा नपाल्ने र बुढेसकाल हुँदा बेवास्ता गर्ने नागरिकलाई नगरपालिकाबाट दिइने सेवा सुविधा रोक्ने बताउनुभएको छ । बडीमालिकाको नियमित कार्यक्रम महिलासँग...