बैतडीमा फेरी हिमपात सुरु, जनजीवन प्रभावित
पुस १७, बैतडी | मौसममा बद्ली भएसँगै बैतडीका लेकाली क्षेत्रमा फेरी हिमपात शुरु भएको छ। खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो।गएरातिदेखि मौसममा आएको परिवर्तनसँगै उच्च...