एक सुत्केरी मृत्यु भएपछि धनगढीको नवजीवन अस्पतालमा तनाव
असोज १०, काठमाडौँ । धनगढीको नवजीवन अस्पताल तनावग्रस्त बनेको छ। अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आइतबार बिहानैदेखि अस्पतालमा तनाव सिर्जना भएको हो।डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको...