अदालतको मानहानी गरेको भन्दै रवि लामिछाने विरुद्ध जिल्ला अदालत कञ्चनपुरमा निवेदन
भदौ १३, काठमाडौँ | अदालतको मानहानी गरेको भन्दै सञ्चारकर्मी रवि लामिछाने र बर्खास्त भएका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी विरुद्ध निवेदन दर्ता भएको छ...