नरेन्द्रसिंह कार्की । साउन २५, दार्चुला। जुम्ला सिजा गाउँपालिका–६ का तारा शाही १० महिने शिशु काखमा च्यापेर भारत पिथौरागढको डिडिहाटबाट धार्चुला हुँदै शनिबार दार्चुला छिर्नुभयो । गत मङ्सिरमा मजदुरी गर्न...