रहश्यमय पुल: जहाँबाट ६०० कुकुरले आत्महत्या गरिसके (फोटो र भिडियो सहित)
एउटा यस्तो पुल जसले कुकुरहरुलाई आत्महत्या गर्न उत्प्रेरित गर्ने गरेको छ । यो पुलमा जुन कुकुर पुग्छ, त्यसले एकै स्थानबाट आत्महत्या गर्ने गरेको अहिलेसम्मको रिपोर्टले प्रमाणित गरेको छ । यहाँ...