गर्भधारणको लागि हरदिन सामान्य हुँदैन । केहि दिन विशेष दिन यस्तो हुन्छ जब महिलाहरु गर्भवती हुने सम्भवना धेरै हुन्छ । यस्तो समयलाई महिलाको फर्टाइल स्टेज भन्ने गरिन्छ । यस समय...