महिनावारी अनियमित छ ? यसबाट कसरी बच्ने ? जानी राखौं
सामान्य अवस्थाको महिनावारी २१ देखि ३५ दिनको बीचमा हुने गर्दछ। नियमित महिनावारी अरु बेलाभन्दा अगाडि र पछाडि हुने, अत्यधिक रक्तस्राव हुने भएमा महिनावारी गडबडी भन्न सकिने स्त्रीरोग विषेशज्ञहरु बताउँछन् ।...