हमासद्वारा गाजाबाट सबै २० जीवित बन्धकको रिहाइ
काठमाडौँ | गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ । [caption id="attachment_279115" align="alignnone"...