अमेरिकासँग फुटबल हार्दा खुसी मनाउने एक व्यक्तिलाई इरानी प्रहरीद्वारा गोली हानी हत्या
मङ्सिर १५, काठमाडौँ | एजेन्सी | इरानमा विश्वकप फुटबलमा अमेरिकासँग हारेको उत्सव मनाउने एक व्यक्तिलाई सुरक्षा बलले गोली हानेर मारेको दाबी गरिएको छ ।
बीबीसी समाचार अनुसार उत्तरी इरानमा सरकार विरोधी...