पोर्क खाएको भिडिओ टिकटकमा हाल्ने हिन्दू महिलालाई इन्डोनेसियामा दुई वर्ष जेल र २१ लाख जरिवाना
एजेन्सी | इन्डोनेसियाकी टिकटकर लिना लुत्फियावाटिसलाई सुँगुरको मासु खाएको भिडिओ बनाएर टिकटकमा पोस्ट गरेको अभियोगमा कडा सजाय सुनाइएको छ । उनलाई गत साता इन्डोनेसियाको मुस्लिम संस्था ‘उलेमा काउन्सिल’ ले दुई...