पेरुभियन कंग्रेसले समयअगावै निर्वाचन गराउने राष्ट्रपतिको अनुरोध अस्वीकार गरे
माघ १४, लिमा | पेरुको संसद्ले निर्धारित समयभन्दा पहिले नै आम निर्वाचन गर्न राष्ट्रपतिले गर्नुभएको अनुरोध अस्वीकार गरेको छ । यो वर्षको डिसेम्बरमा आम निर्वाचन गर्न राष्ट्रपति डिना बोलुआर्टेले गर्नुभएको...