एयर इन्डियालाई ३० लाख रूपैयाँ जरिवाना, पाइलट तीन महिना निलम्बित
माघ ६, काठमाडौँ | भारतको नागरिक उड्डयन प्राधिकरण (डीजीसीए)ले एक वृद्ध महिला यात्रुलाई सह–यात्रुले पिसाब गरेको मुद्दामा एयर इन्डियालाई ३० लाख रूपैयाँ जरिवाना लगाएको छ।समाचार एजेन्सी एएनआईले प्राधिकरणलाई उद्धृत गर्दै...