सुरुङ प्वाल पारेर उद्धारको प्रयास,१७० भन्दाबढी बेपत्ता
माघ २९, काठमाडौँ । भारतको उत्तराखण्डमा गत आइतबार गएको हिमपहिरोको कारण विद्युतगृहको सुरुङमा परेर फसेका व्यक्तिहरुको उद्धारको लागि सुरुङमा प्वाल पारेर उद्धारको प्रायास जारी राखिएको बिहीबार प्राप्त समाचारमा जनाइएको छ...