चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले बढ्यो
कार्त्तिक २२, बेइजिङ (रासस/सिन्ह्वा)। यस वर्ष चीनको वैदेशिक व्यापार बढेको यहाँको भन्सार प्रशासनले जानकारी दिएको छ । प्राप्त समाचारअनुसार यहाँको भन्सार प्रशासनले गतवर्षको तुलनामा यसवर्षको चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले...