‘नेतन्याहूले अब राजनीतिक नेतृत्वबाट बिदा लिनुपर्छ’ : पूर्वप्रधानमन्त्री बेनेट
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पद छोड्नैपर्ने उहाँका पूर्ववर्ती नफ्ताली बेनेटले एक टेलिभिजन अन्तर्वार्तामा बताउनुभएको छ । इजरायलको च्यानल १२ लाई दिएको अन्तर्वार्तामा पूर्वप्रधानमन्त्री बेनेटले भन्नुभयो, “नेतन्याहू २० वर्षदेखि सत्तामा रहनुभएको...