सर्पले बालकलाई होइन, बालकले सर्पलाई टोके!डाक्टर पनि परे अचम्ममा
काठमाडौँ | भारतको बिहारमा बिहीबार एक वर्षे बालकले सर्पलाई टोकेर मारेको घटना अहिले संसारभर चर्चा पाएको छ। गोमनको टोकाइबाट मानिसको मृत्यु भएको समाचार आइरहने समयमा बालकको टोकाइबाट गोमनको मृत्युको समाचारले...