प्रहरी चौकीमा आक्रमण, आठ प्रहरी अधिकारीको मृत्यु, १८ जना घाइते
भदौ २९, अफगानिस्तान | रासस/सिन्हवा | अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा अवस्थित एक प्रहरी चौकीमा तालिबान लडाकूले बिहीबार राति आक्रमण गरेका छन् । यस आक्रमणमा परी कम्तीमा आठ प्रहरी अधिकारीको मृत्यु...