मस्कोबाट रसियातर्फ उडेको विमान दुर्घटनाग्रस्त, यात्रु जिवित भेटाउनसक्ने सम्भावना कम
माघ २८, मस्को, रसिया | मस्कोबाट रसियाको पश्चिमी क्षेत्रका लागि छुटेको १४८ यात्रुभार क्षमताको एक विमान आइतबार विमानस्थलबाट छुटेको केही समयमा दुर्घटनाग्रस्त भएको छ ।
विमानमा रहेका छ जना चालक दलका...