विश्वकपअघि बर्खास्तीमा परे दासानायके
जेठ ११, काठमाडौँ | आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअघि क्यानडाले मुख्य प्रशिक्षक पुबुदु दासानायकेलाई हटाएको छ । क्यानडा क्रिकेट संघमा नयाँ नेतृत्व र प्रशिक्षकको विषयलाई लिएर विवाद भएपछि दासानायकेलाई बखास्त गरेको...